३५ जना बालबालिकाहरु सहभागी भएका थिए ।
Category: News/Events
अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने
राष्ट्रकवि माधव घिमिरेज्यूमा श्रद्धान्जली अर्पण
स्तनपान शिशुको पहिलो खोप हो
स्तनपान शिशुको पहिलो खोप होः
यसले सधैंको लागि तपाईंको शिशुको प्रतिरोधात्मक शक्तिलाई बढाउँछ, मस्तिष्कको विकास गर्छ र आत्मविश्वास बढाउन प्रोत्साहन गर्छ ।
केयर बालगृहबारे बालगृहहरुको महासंघ पनि बोल्यो
बुढानीलकण्ठ, काठमाडौँस्थित केयर बालगृहबारे बालगृहहरुको महासंघ नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष दुर्गादेवी मैनाली द्वारा हस्ताक्षरित विज्ञप्तीमा बालबालिकाको बाँच्न पाउने अधिकारको सम्मान गर्न आव्हान गरिएको छ।
आज नागञ्चमी नागपूजा र हाम्रो संस्कृतिबारे जानौँ
हामी नेपालीहरू प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिनलाई ‘नागपञ्चमी’ को नाम दिई घरका ढोकामा विधिपूर्वक गोबरले नागको प्रतिमा बनाई पूजाआजा गर्दछौं ।
‘वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो’ बालप्रतिभालाई पुरस्कार
यस वर्ष पनि बालप्रतिभा पुरस्कार वितरण समारोह २०७७ भाद्र २९ बालदिवसका अवसरमा आयोजना गरिने कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीज्यूले बताउनु भएको छ ।
तारा तामाङलाई पराक्रम बालप्रतिभा पुुरस्कार
काभ्रे/फागनु ११ । साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ ।