स्तनपान शिशुको पहिलो खोप हो

स्तनपान शिशुको पहिलो खोप होः

यसले सधैंको लागि तपाईंको शिशुको प्रतिरोधात्मक शक्तिलाई बढाउँछ, मस्तिष्कको विकास गर्छ र आत्मविश्वास बढाउन प्रोत्साहन गर्छ ।

केयर बालगृहबारे बालगृहहरुको महासंघ पनि बोल्यो

बुढानीलकण्ठ, काठमाडौँस्थित केयर बालगृहबारे बालगृहहरुको महासंघ नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष दुर्गादेवी मैनाली द्वारा हस्ताक्षरित विज्ञप्तीमा बालबालिकाको बाँच्न पाउने अधिकारको सम्मान गर्न आव्हान गरिएको छ।

आज नागञ्चमी नागपूजा र हाम्रो संस्कृतिबारे जानौँ

हामी नेपालीहरू प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिनलाई ‘नागपञ्चमी’ को नाम दिई घरका ढोकामा विधिपूर्वक गोबरले नागको प्रतिमा बनाई पूजाआजा गर्दछौं ।

‘वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो’ बालप्रतिभालाई पुरस्कार

यस वर्ष पनि बालप्रतिभा पुरस्कार वितरण समारोह २०७७ भाद्र २९ बालदिवसका अवसरमा आयोजना गरिने कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीज्यूले बताउनु भएको छ ।

तारा तामाङलाई पराक्रम बालप्रतिभा पुुरस्कार

काभ्रे/फागनु ११ । साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ ।