कमला ओलीको ‘जेलभित्रकी सानी’ बालकथासंग्रह प्रकाशित
Category: Review
PRINCESS KAYA : Ranjushree Parajuli | Book Review by Nayan
बालसाहित्य प्रतिष्ठानका दुई नयाँ किताब
शैलेन्दुप्रकाश नेपालको ‘जूनलाई चुम्ने इच्छा’ र देवु लुइँटेलको ‘मेरो गाउँ’ प्रकाशित
अंग्रेजी भाषा सुधार गर्न चाहने बालबालिकाका लागि राम्रो बालकथाको किताब
पुस्तक समीक्षा नेपाली परिवेशमा लेखिएका कथाहरुको अंग्रेजी सस्करण पढ्न पाउनु अंग्रेजी भाषा सुधार गर्न चाहने र अंग्रेजीमै नेपाली परिवेशको केही विचार व्यक्त गर्न चाहने बालबालिकाका लागि राम्रो मौका हो । फेरि नेपालबाट अंग्रेजीमा निस्किएका किताबमा भाषामा समस्या हुने गरेको कुरा बालसाहित्य प्रतिष्ठान नेपालको वेलायती मित्र सुसाना अल्डेडले कथावाचन कार्यक्रममा स्वयंसेवा गर्नेक्रममा बताएकी थिइन् । वास्तवमा यस्ता धेरै शुभचिन्तक विदेशी सम्पादकसँग भेटघाट र अन्तरक्रिया गरी नेपालमा एक सिद्धहस्त अनुवादक र सम्पादकका रुपमा परिचय बनाउनुभएका महेश पौड्यालले अनुवाद गर्नुभएका यी किताब बालबालिकाकालाई अत्यन्त उपयोगी रहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा यी किताब…