बुढानीलकण्ठ, काठमाडौँस्थित केयर बालगृहबारे बालगृहहरुको महासंघ नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष दुर्गादेवी मैनाली द्वारा हस्ताक्षरित विज्ञप्तीमा बालबालिकाको बाँच्न पाउने अधिकारको सम्मान गर्न आव्हान गरिएको छ।
Author: Ketaketi Online
आज नागञ्चमी नागपूजा र हाम्रो संस्कृतिबारे जानौँ
हामी नेपालीहरू प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिनलाई ‘नागपञ्चमी’ को नाम दिई घरका ढोकामा विधिपूर्वक गोबरले नागको प्रतिमा बनाई पूजाआजा गर्दछौं ।
PRINCESS KAYA : Ranjushree Parajuli | Book Review by Nayan
प्रा.डा.अच्युतमणि आचार्यको रमाइलो बाल्यकाल
बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक प्रा.डा.अच्युतमणि आचार्यको रमाइलो बाल्यकाल
‘वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो’ बालप्रतिभालाई पुरस्कार
यस वर्ष पनि बालप्रतिभा पुरस्कार वितरण समारोह २०७७ भाद्र २९ बालदिवसका अवसरमा आयोजना गरिने कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीज्यूले बताउनु भएको छ ।
वरिष्ठ बालनाटक लेखकसँग ३ प्रश्न
उमेश कुमार चौरसिया भारतका वरिष्ठ नाटक लेखक र निर्देशक हुनुहुन्छ । उहाँ अजमेर, राजस्थान, भारतमा बस्नुहुन्छ । उहाँ प्रयोगधर्मी नाटक लेखक र निर्देशकका रुपमा सुपरिचित हुनुहुन्छ । राजस्थानी र हिन्दी भाषामा समान रुपले कलम चलाउनुहुने लेखक चौरसियाका नाटकहरु दूरदर्शन टिभी र आकाशवाणि रेडियोबाट प्रसारित भएका छन् । उहाँका बालनाटकहरुमा बालबालिकालाई रमाइलो गरी नैतिक मूल्य र जीवनोपयोगी शिक्षा दिन सफल देखिन्छन् । विभिन्न विशष्ट र महत्वपूर्ण पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल लेखक चौरसियाका दुई दर्जन कृतिहरु प्रकाशित छन् । यस पटक हामीले उहाँसँग बालनाटकबारे कुराकानी गरेका छौँ । प्रश्न १.…
अंग्रेजी भाषा सुधार गर्न चाहने बालबालिकाका लागि राम्रो बालकथाको किताब
पुस्तक समीक्षा नेपाली परिवेशमा लेखिएका कथाहरुको अंग्रेजी सस्करण पढ्न पाउनु अंग्रेजी भाषा सुधार गर्न चाहने र अंग्रेजीमै नेपाली परिवेशको केही विचार व्यक्त गर्न चाहने बालबालिकाका लागि राम्रो मौका हो । फेरि नेपालबाट अंग्रेजीमा निस्किएका किताबमा भाषामा समस्या हुने गरेको कुरा बालसाहित्य प्रतिष्ठान नेपालको वेलायती मित्र सुसाना अल्डेडले कथावाचन कार्यक्रममा स्वयंसेवा गर्नेक्रममा बताएकी थिइन् । वास्तवमा यस्ता धेरै शुभचिन्तक विदेशी सम्पादकसँग भेटघाट र अन्तरक्रिया गरी नेपालमा एक सिद्धहस्त अनुवादक र सम्पादकका रुपमा परिचय बनाउनुभएका महेश पौड्यालले अनुवाद गर्नुभएका यी किताब बालबालिकाकालाई अत्यन्त उपयोगी रहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा यी किताब…
बालसाहित्यको मूल्य | Value of Children’s Literature
‘दि भ्यालु अफ चिल्ड्रेन्स लिटरेचर’ आलेखको नेपाली भावानुवाद प्रस्तुत गरेका छौँ ।
“I Went for school admission With only two rupees”
Jaleswari Shrestha is a renowned story writer, novelist,children’s literature author and also a social worker. LabhakaBafharu (story collection), Niyati Chakra, Maun Bidroha (Two novels) along with the children’s story collections are some of her published works .She has also contributed to established trust for various awards such as GomaSmriti award, DevKumari Children’s Literature Award, Gunjan Award, and the KisorSahitya Manuscript Award.
रमजान
रमजान इस्लामी क्यालेन्डरको नवौं महिना हो। यो उपवासको इस्लामिक महिना हो, जसमा भाग लिने मुस्लिमहरू बिहानदेखि सूर्यास्त नभएसम्म खान, पिउनबाट अलग रहन्छन् । इस्लामको आगमन हुनुभन्दा धेरै अघि अरबी संस्कृतिमा रमजान नवौं महिनाको नाम थियो। कुरानमा यो भनिएको छ “यो तिमीमाथि पहिले पनि थियो ।