आउनुस्, अब नेपाली बालसाहित्य पढौँ र पुरस्कार जितौँ

पुरस्कार जितौँ  पुरस्कार जितौँ  पुरस्कार जितौँ

आउनुस्, अब नेपाली  बालसाहित्य पढौँ र समीक्षा गरौँ । 

नमस्कार

यो हप्ताभरि आफूलाई मन परेका नेपाली बालसाहित्य लेखकचित्रकार वा आफूलाई मन परेको कृतिका बारेमा बढीमा  सय शब्दसम्म लेखेर आफ्नो तस्बिरसहित हाम्रो फेसबुक वा ट्विटर पेजमा ट्याग गरी पोस्ट गर्नुहोस्  आगामी शनिवारसम्म पोस्ट गरिएकामध्ये उत्कृष्ट एक विजेताले रु ५०० को रिचार्ज कार्ड  रु ५०० मूल्य बराबरको हाम्रो प्रतिष्ठानबाट प्रकाशित बालपुस्तकहरु पुरस्कार जित्न सक्नुहुनेछ 

यस कार्यक्रममा  देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले मात्र भाग लिन सक्नुहुनेछ  मूल्यांकन समितिको सुझावमा उत्कृष्ट सामग्री प्राप्त नभएको सप्ताहमा भने पुरस्कार घोषणा नगरिने प्रावधान रहेको  

आयोजक 

बालसाहित्य प्रतिष्ठान नेपाललाई सघाउँदै,

मोहन कार्कीअध्यक्षकार्तिकेय ट्रस्ट नेपाल 

(वि.सं २०५५ देखि बालबालिकाको पठन संस्कृतिको विकासका लागि समर्पित)

https://www.facebook.com/groups/884633628307969

Leave a Comment