रमजान

रमजान इस्लामी क्यालेन्डरको नवौं महिना हो। यो उपवासको इस्लामिक महिना हो, जसमा भाग लिने मुस्लिमहरू बिहानदेखि सूर्यास्त नभएसम्म खान, पिउनबाट अलग रहन्छन् । इस्लामको आगमन हुनुभन्दा धेरै अघि अरबी संस्कृतिमा रमजान नवौं महिनाको नाम थियो। कुरानमा यो भनिएको छ “यो तिमीमाथि पहिले पनि थियो ।